‘छक्का पञ्जा ३’ लाई सर्वाधिक शो

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">बर्षकै बहु प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेपछि चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।&nbsp;</p><p style="text-align: justify;">बुकिङ खुला गरेको खबर बाहिरिना साथ क्युएफएक्स अन्तर्गतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षित गर्न सुरु गरि सकेका छन् । ‘छक्का पञ्जा २’ लाई भन्दा ‘छक्का पञ्जा ३’ लाई क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको पाईएको छ । असोज २४ गते घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई मल्टिप्लेक्समा सर्वाधिक शो प्रदान गरिएको छ । काठमाडौं उपत्यकाका ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ गर्न सकिने छ ।&nbsp;</p><p style="text-align: justify; ">शैक्षिक महत्वलाई ताग्रेट गरिएको चलचित्रमा चलचित्रमा दिपकराज गिरी दीपिका प्रसाई ,जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।&nbsp; दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।&nbsp;</p>