दशैँ गीत ‘ज्यान यो परदेशी’ सार्वजनिक(भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बडा दशैँ नजिकिदै गर्दा दशैँका धेरै गीतहरु सार्वजनिक भइसकेका छन् । नेपाली कला क्षेत्रले दशैँलाई बिशेष महत्वका साथ लिने गरेको छ । दशैँ शुरु भएलगत्तै विभिन्न गीतहरुले नेपालीहरुको मन घन्किने गर्छ ।यसै क्रममा गायक तथा संगीतकार विशाल निरौलाले नयाँ गीत रिलीज गरेका छन् ।

ज्यान यो परदेशीु बोलको गीतले विदेशमा सेनामा भर्ती हुने नेपालीहरुको कथा व्यक्त गरेको छ । घर छोड्ने मन नहुँदा(नहुँदै परदेशीनु पर्दाको बाध्यता, चाड-पर्वमा आफन्तसँग नहुँदाका पीडा गीतले पोख्छ । गीतको भिडियोलाई प्रशान्त पौडेलले निर्देशन गरेका छन् । गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ ।  छायाँकार दुर्गा पौडेल हुन् भने सम्पादक बिष्णु शर्मा हुन् । बिमल अधिकारी, ओबी रायमाझी, रश्मी भट्ट, मधु आचार्य, बिशाल निरौला, जुना गुरुंग र बेबो आचार्यको अभिनय रहेको छ ।

(भिडियो)