बिवाहकालागि लेहेंगा अर्डर गर्दै प्रियंका

मुम्बई (एजेन्सी) ।

१२ अगस्टमा तामझामका साथ  इंगेजमेन्ट सम्पन्न गरेका प्रियंका र निक नोभेम्बरमा बिवाह बन्धनमा बाँधिदै छन् । उक्त खबर भारतीय सञ्चारमाध्यम अनुसार प्राप्त भएको हो । समाचारका अनुसार प्रियंकाले आफ्नो बिवाहमा लेहेंगा लगाउने भएकी छिन् । उनले लेहेंगाको अर्डर दिइसकेकी छिन् ।

उनले विवाहमा लगाउने लेहेंगाका लागि ख्यातीप्राप्त डिजाइनर अबू जानी र सन्दीप खोसलालाई जिम्मेबारी दिएकी छन् । बताइए अनुसार ६ घण्टा छलफल गर्दै ख्यातीप्राप्त डिजाइनर अबू जानी र सन्दीप खोसलालाई उनले लेहेंगा डिजाइन गर्न दिएकी छिन् ।