‘रोज’मा समावेश ‘फूल होइन काँडा’लाई करोड भ्यूज (भिडियो)

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेकोे ‘फूल होइन काँडा’ बोलको गीतले दर्शकको मन जित्दै युटुवमा करोड भन्दा बढि भ्यूज प्राप्त गरेको छ । चलचित्र ‘रोज’मा समावेश उक्त गीत जनावरी १५ तारिखमा अपलोड गरिएको थियो ।  प्रदिप खड्का र मिरुना मगर फिचर रहेको भिडियोमा कविराज गतराजको कोरियोग्राफी रहेको छ ।

राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिशा कार्कीले संगीत भरेकी छिन् । ‘फूल होइन काँडा’ हाल म्युजिकल्ली टिकटकमा पनि निकै रुचाइएको गीत हो ।  प्रताप दासको गीतले पहिलो पटक करोड भ्युज प्राप्त गरेको हो ।  साँगीतिक क्षेत्रमा ब्यस्त रहेका प्रतापलाई युवा पुस्ताले रुचाएको पाइन्छ ।

(भिडियो)