डिसेम्बर १२ मा बिवाह बन्धनमा बाँधिदै कपिल

मुम्बई (एजेन्सी) ।

बलिउडका चर्चित हास्यकलाकार कपिल शर्माले आफ्नो बिवाहको मिति सार्वजनिक गरेका छन् । डिसेम्बर १२ तारिखमा उनले आफ्नी प्रेमिका गिन्नीसँग विबाह गर्ने बताएका छन् । गिन्नी र कपिल प्रेमी प्रेमीका मात्र नभएर कलेजका साथी पनि हुन् । गिन्नीको वास्तविक नाम भवनीत हो र उनी जालन्धरकी हुन् । उनी कपिलसँग पंजाबी कमेडी शो हँसबलिएमा देखिएकी थिइन् ।

बताइए अनुसार यहि कार्यक्रमको सेटमा उनीहरुबीच अफेयर सुरु भएको हो ।

समाचारका अनुसार गिन्नीको गृहनगर जालन्धरमा बिवाह हुने भएको छ भने रिसेप्सन १४ डिसेम्बरमा हुनेछ । गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले कपिलले उनकी आमा र गिन्नीको परिवारले बिवाह भव्य रुपमा होस् भन्ने चाहना राखेको जानकारी दिएका छन् ।