राजेश पायलको देउसी गीत (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोकप्रिय गायक राजेश पायल राईको स्वरमा तिहारपर्व बिशेष देउसी गीत सार्वजनिक गरिएको छ । प्रेम राईले लेखेको ‘सयपत्री…’ बोलको गीतमा विनोद खम्बूले संगीत गरेका छन् । गीत चन्दू गोरखालीले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा राजेश पायल आँफै देखिएकाछन् । उनलाई उमेश राई, अनु लिम्बू, दीपा तामाङलगायतले साथ दिएका छन् । भुपेन्द्र थुम्बाहाम्फेले खिचेको भिडियो सम्पादन बुद्ध थापा मगरले गरेका छन् भने निर्देशन राकेह खत्रीले गरेका छन् । दसैंपर्व सकिएसँगै तिहारका गीतहरु सार्वजनिक हुन थालेका छन् । तिहार बिशेष अन्य थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।

(भिडियो)