रङ्गीन सन्सारमा राधा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

पछिल्लो समय मोडल राधा खड्का अभिनित ‘मायाँमा सानु।। …..’ बोलको म्युजिक भिडियोले यतिबेला चर्चा पाईरहेको छ । लिगेश भट्टराइको निर्देशन रहेको भिडियो जय माँ अम्बे फिल्मसकोे ब्यानरमा भानु महर्जनको प्रस्तुति, कुमार जोशीको  निर्माण रहेको छ । शब्द विमल गौतम, संगीत अर्जुन पोखरेलको रहेको यस गीतमा स्वर प्रमोद खरेल र अञ्जु पन्तको रहेको छ ।

भिडियोमा राधा खड्कालाई नायक प्रज्वल गीरिले  साथ दिएका छन् । आफ्नो कलाकार बन्ने चाहना पुरा गर्न यस क्षेत्रमा होमिएकी राधा खड्का म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्ने सोचमा रहेकी छन् । उनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ्ग । नृत्यमा अव्बल राधाको धेरै समय त स्टेज शोमा नै बित्ने गरेको छ । संख्या बढाउने भन्दा पनि राम्रो काममा विश्वास राख्ने मोडल, नायिका राधाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई एकसाथ अघि बढाउने मनसाय लिएकी छन् ।