दर्शनाको म्युजिक भिडियो सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चर्चित बाल गायिका दर्शना महर्जनको स्वर रहेको विल्कुनै भिन्न स्वादको म्यासअप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नरेन्द्र महर्जनको प्रस्तुति, ज्ञानेन्द्र शर्माको छायांकन, सुरेन्द्र बसेलको कोरिग्राफी, डि.जे. एलएस् पौडलेको मिक्स, म्यासअप रहेको भिडियोका निर्देशक निशान घिमिरे हुन ।

पाँच दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेकी गायिका दर्शनाले पछिल्लो पटक अर्जुन पोखरेलको संगितमा चलचित्र ‘हिफाजत २’ को गीत अन्जु पन्तसंग गाएकी छन् । म्युजिक भिडियो गायिकाको आफ्नै युट्युव मार्फत सार्वजनिक गरिएको छ । वाउकृयुका कलाकारहरले दर्शनालाई नृत्यमा साथ दिएका छन् ।