ठुलोपर्दामा मैथिली चलचित्र

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बहुप्रतिक्षित मैथिली कथानक चलचित्र प्रेमक बसात यहि नोभेम्बर २ तारिखमा नेपाल र भारतमा रिलिज हुने पक्का भएको छ । रुपक शररले निर्देशन गरेको चलचित्रमा पियुष कर्ण र रैना बैनर्जीको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई भेदान्त झा र कुनाल ठाकुरले निर्माण गरेका छन् । रिलिज अगावै चलचत्रिका गीतसंगीत चर्चामा छन् ।

चलचित्रमा समावेश गरिएका गीतहरुमा सरोज सुमन, प्रवेश मल्लिक, एस कुमार लगायतले संगीत भरेका छन् भने टोची रैना, आदित्य नारायण, सरोज सुमन, प्रवेश मल्लिक, नेहा प्रियादर्शनी, पमेला जैन, सावनी मुडगल, सुनील मल्लीक, दिलीप दरभँगिया, एस कुमार लगायतका गायकले गीतहरुलाई स्वरबद्ध गरेका छन् । शेखर अस्तीत्व, सारिका कुमार, प्रवेश मल्लिक, सरोज सुमन, एस कुमार लगायतले गीतको शब्द कोरेका छन् ।

हिन्दु र मुस्लिम बिचको प्रेम कथालाई चलचित्रमा समेटिएको छ । पहिलो चरणमा नेपालको तराई र भारतको बिहारमा चलचित्र रिलिज हुने तयारी छ । तराईमा रिलिज हुने स्थान र सिनेमा हल स्

बीरगंज – श्रीराम हाल र बजरंग हाल ।

कलैया – जानकी हाल ।

जीतपुर – जय लक्ष्मी हाल ।

गौर – शांता टॉकीज ।

मलंगवा – राजश्री हाल ।

लालबन्दी – वीना चलचित्र मंदिर ।

बरहथवा – जीवनदीप चलचित्र मंदिर ।

जनकपुर – राम जानकी चलचित्र मंदिर । हनुमान टॉकीज ।

महेन्द्रनगर – लव कुश चलचित्र मंदिर ।

गोलबाजार – गैलेक्सी थिएटर ।

लहान – पशुपति सिनेमा ।

राजविराज – शिव शंकर हाल ।

इनरुवा – कमल टॉकीज ।

बिराटनगर – बाबा चलचित्र मंदिर ।