मंसिर २९ मा लोक दोहोरी अवार्ड

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा ‘छैठौ रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५’ हुने भएको छ । नेपाली लोक तथा दोहोरीगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका कलाकारहरुलाई अवार्ड मार्फत सम्मान गरिदै आएको यो अवार्ड बिगत पाँचबर्षदेखी लगातार सम्पन्न हुँदै आएको छ ।

‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नाराका साथमा हुने यस अवार्ड समारोहमा जम्मा विभिन्न ३२ वटा बिधा रहने बताइएको छ । कार्यक्रम मंंसिर २९ गते शनिबार प्रज्ञा प्रतिस्ठान , कमलादी काठमाडौमा हुँदैछ ।

आयोजक समितीका अध्यक्ष पिएन सापकोटाका अनुसार कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने छ । उपत्यका समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने सापकोटाले जानकारी दिए । अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताएका छन् ।