पोष्टरमा हेर्नुस् ‘डोली’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र डोली पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक सँगै चलचित्रको प्रदर्शन मिति पनि तय  भएको छ । चलचित्र आउँदो मंसिर २८ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । राजबहादुर सानेको निर्देशनमा किरण नेपालीले निर्माण गरेको यो चलचित्रको सार्वजनिक भएका पोष्टरमा चलचित्रका मुख्य कलाकार लाई देखाइएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतम लगायतका कलाकारले अभिनय गरेका छन् । स्क्रिप्ट पनि निर्देशक साने आफैले लेखेका हुन् । सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको चलचित्रका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।