दाल भात तरकारीः स्वस्तिमा निस्किइन्, आँचल भित्रिइन्

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b>&nbsp;</pre><p style="text-align: justify; ">गएको बर्षको सफल चलचित्र ‘शत्रु गते’ टिमले निर्माण गर्न लागेको अर्को चलचित्र ‘दाल भात तरकारी’बाट नायिका स्वस्तिमा खड्काले हात झिकेकी छिन् । यस चलचित्रको छायांकनकै समयमा आफूले साइन गरेको अर्को चलचित्रको पनि छायांकन पर्ने हुँदा यस चलचित्रबाट हात झिकेको बताएकी छिन् ।&nbsp; यससँगै नायिका आँचल शर्मा चलचित्रमा इन्ट्री भएकी छिन् । उनले यसअघि शत्रुगते चलचित्रमा काम गरेर पछुतो लागेको बताएकी थिइन् । तर पुनः यसैटिमसँग काम गर्ने भएकी छिन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा हरिबंश आचार्य, निरुता सिंह, बर्षा राउत, विल्सन विक्रम राई, पुष्प खड्का लगायतको अभिनय रहने छ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्न लागेका हुन् । चलचित्र आउँदोबर्षको बैशाख १३ मा प्रदर्शनमा आउने छ । आउँदो मंसिर १ गतेबाट छायांकनमा निस्कने यो चलचित्र सुदन केसीले निर्देशन गर्दैछन् ।&nbsp;</p>