‘सय कडा १०’को दाइलाई कुरा लाइदिनी

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

आउँदो माघ १८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक गरिएको छ । रामशरण पाठक निर्देशीत यो चलचित्रको उक्त गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर, रामशरण पाठकको शब्द, कल्याण सिंहको संगीत छ । यस्तै गीतको कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललाई देख्न सकिन्छ ।

मनोज गजुरेल र राजाराम पौडेल चलचित्रमा मुख्य भूमिकामा छन् । भ्रष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई यो चलचित्रले उठान गरेको छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा चलचित्रका सह–निर्माता हुन् ।