‘न यता न उता’ को प्रदर्शन मिति घोषणा

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

मिराज रोश र बिशारद बस्नेत निर्देशित चलचित्र ‘न यता न उता’ को प्रदर्शन मिति घोषणा भएको छ ।  निर्माता र वितरकले माघ २५ मा चलचित्र ल्याउने जानकारी दिएका छन् । त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा बनेको चलचित्रमा छुल्ठिम गुरुङ, ऋचा शर्मा, बुद्धि तामाङ, मिराज रोश, समिर दीक्षित, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, जयनन्द लामा, राजन खतिवडालगायतको मुख्य भुमिका रहेको छ । चलचित्र कमेडी जनरामा निर्माण भएको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा डाक्टर निराजन शर्मा, अमित अर्याल, बिनिता अधिकारी, बिजय अवाले, डाक्टर लगायतको संयुक्त लगानी रहेको  छ । चलचित्रमा अभिमन्यु निरबीको पटकथा तथा संवाद रहेको छ । मिलन जलान र राजन इशानको संगीत, रहेको चलचित्रमा विक्रम स्वारको कोरियोग्राफी छ भने अरोन अशोक कुमारको छायांकन रहेको छ ।  त्यसैगरी चलचित्रको कथा निर्देशक मिराज आफैले लेखेका हुन् । चलचित्र सम्पादनमा  विपिन मल्लको हात रहेको छ ।