उत्कृष्ट पाँच मनोनयन

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

बिगत पाँचबर्ष देखी हुँदै आएको राष्ट्रिय लोक दोहोरी अवार्ड यसबर्षको आयोजना हुँदैछ । यसबर्ष हुने ‘पृथ्वी छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५’को उत्कृष्ट ५ मनोनय सार्वजनिक गरिएको छ । शनिबार राजधानीको प्रज्ञाभवनमा एक कार्यक्रमका बिच उत्कृष्ट पाँच मनोनयनलाई प्रमाणपत्र बितरण गरियो । जम्मा २५ बिधामा प्रदान गरिने अवार्डको मनोनयनमा परेका सबैलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष गायक बद्री पंगेनी, उपत्यका समन्वयन समितका अध्यक्ष पिएन सापकोटा लगायतका अतिथिहरुले प्रमाणपत्र बितरण गरेका थिए ।

यसबर्षको सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘राष्ट्रियता हामी साट्दैनौ, डोल्पा जाने रेल बाटो, तराई आगन, शुन्य भयो गाउँघर र सर्वहरा जनता’ बोलको गीत पर्न सफल भएका छन् । यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गीतमा ‘अन्धोपन, रुदै रुदै तिम्रो शहर, छिनछिन बज्ने चुरा, खोलीको किनारा र धानको बाला लसारी पसारी’ परेका छन् । यस्तै सर्वोत्कृष्ट लोक गीतमा ‘ज्याक्दी रयाले, दुई रुपैयाको बिडी, दृष्टिबिहिन, न्याउली जस्तै रुनु प¥या छ र बरु यसै साइली’ बोलको गीत पर्न सफल भएका छन् ।

साथै सर्वोत्कृष्ट लोकदोहोरी गायकमा ‘लाहुरेको छोरी’ बोलको गीतबाट रामजी खाँड, ‘नभन नाई नाई भनेर’ बोलको गीतबाट खुमन अधिकारी, ‘गाउँमा हल्ला चल्यो’बालेको गीतबाट कृष्ण रेउले, ‘कमस खाएको’बोलको गीतबाट राजु ढकाल र ‘रुदै रुदै तिम्रो शहर’बोलको गीतबाट मेक्सम खाती पर्न सफल भएका छन् । यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गायिकामा ‘खोलीको किनारा’बोलको गीतबाट देवि घर्ति, ‘लाहुरे’बोलको गीतबाट राधिका हमाल, ‘रुदै रुदै तिम्रो शहर’बोलको गीतबाट पुर्णकला बिसी, ‘परदेशी उतै हरायो’बोलको गीतबाट जुना श्रीष र ‘छिन छिन बज्ने चुरा’बोलको गीतबाट सम्झना भण्डारी पर्न सफल भएका छन् ।

अवार्ड समारोह यहि मंसिर २९ गते प्रज्ञा भवनको सभाहलमा हुनेछ ।