ट्रेलरमा प्रियंका चोपडाको नेपाली चलचित्र ‘पाहुना’ (भिडियो)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना द : लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उनले पहिलो पटक नेपाली चलचित्र निर्माण गरेकी हुन् ।  प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले चलचित्र निर्माण गरेको हो । सार्वजनिक ट्रेलरमा नेपाली भाषामा अंग्रेजी सबटाइटल देख्न सकिन्छ । चलचित्रले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा बोलेको छ ।

उक्त चलचित्र ७ डिसेम्बर अर्थात मंसिर २१ मा प्रर्दशनमा आउने छ । पाखी ए टायरवाला निर्देशित चलचित्रको ट्रेलरमामा एक बालकले आफ्ना दुई भाई-बहिनीका लागि गरेको संघर्ष देखाइएको छ । चलचित्रमा अनमोल लिम्बु, इसिका गुरुङ, मञ्जु केसी, विनोद प्रधान शरण राईलगायतका नेपाली कलाकारहरुको अभिनय रहेको छ ।

video