ट्रेलरमा लभ, एक्शन, कमेडीको ‘डोली’ (भिडियो)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक भएको छ । सामाजीक बिषयमा निर्माण गरिएको चलचित्रमा राजबहादुर सानेको लेखन र निर्देशनमा रहेको छ । चलचित्र मंसिरमा २८ मा प्रदर्शन हुदैछ ।

ट्रेलरमा लभ, एक्शन, कमेडीको समिश्रण देखिन्छ । किरण नेपालीले निर्माण गरको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी,प्रिया रिजाल,सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् ।

जयराम थापाले खिचेको चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । तारा थापा किम्भेले सम्पादन गरेको चलचित्र आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने दावी निर्देशक सानेको छ । सानेले यसअघि बृन्द्धाबन, बिरंगनालगायतका चलचित्र निर्देशन गरेका थिए ।

Video