प्रियंका-निकले दुई पटक विवाह गर्ने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) । </span></pre><p style="text-align: justify; ">बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको विवाहको खबरले बलिउड निकै तातेको छ । बताईए अनुसार डिसेम्बर २ मा उनीहरुको बिवाह हुनेछ ।&nbsp; विवाह भने जोधपुरको उम्मेद भवनमा हुनेछ । उनीहरुले हिन्दु र क्रिश्चियन परम्परा अनुसार दुई पटक विवाह गर्नेछन् । विवाहका लागि निक जोनस हाल भारत आइसकेका छन् ।&nbsp;</p><p><br></p>