मुम्बई (एजेन्सी) ।

एस शंकर निर्देशित बहुप्रतिलक्षित बलिउड चलचित्र ‘२.०’ ले रिलिज अगाडि नै नयाँ रेकर्ड बनाएको छ । करिब १२० करोड रुपैयाँको चलचित्रको लागि एड्भान्स बुकिङ भईसकेको छ । रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ करिब ५ सय ४३ करोड बजेटमा निर्माण भएको छ । २.० दुनियाँकै २४ भीएफएक्स स्टुडियोको सहयोगमा बनेको छ ।

उक्त चलचित्र विश्वकै टप १० मेगा बजेट चलचित्रको सूचीमा परेको छ । जसमा जसमा २.० नौं नम्बरमा रहेको छ । दुबै ससपरस्टारको यो चलचित्र उनीहरुको करियरकै महंगो चलचित्र हो । उक्त चलचित्र २९ नोबेम्बरमा रिलिज हुँदैछ । चलचित्रमामा अक्षय कुमार, रजनीकान्त र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ ।

टेन्ड एर्नालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका थिए । ‘तमिल फिल्मकै पहिलो इतिहास यो चलचित्रले बनाएको छ ।’उनले थपे अन्य चलचित्रलेले सय करोडको क्लबमा पार गरेको छ भने २.० ले तमिलनाडुमा एडभान्स बुकिङमै रेर्कड सय करोडको बनाएको छ ।’