सरोजराजको उपन्यास ‘धम्बोझी’ प्रकाशनमा

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

पत्रकार सरोजराज अधिकारीले आफ्नो चौथो पुस्तकको रुपमा उपन्यास ‘धम्बोझी’ प्रकाशनमा ल्याएका छन् । उपन्यासमा मधेश राजनीति र पछिल्लो मधेश आन्दोलनको आरोह–अवरोह पढ्न पाइन्छ । नेपालगन्ज, बाँकेको सेरोफेरोको प्लटमा लेखिएको यस उपन्यासले मधेशमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडीलाई विषयवस्तु बनाएको छ ।

यसैबीच, सांग्रिला बुक्सले धम्बोजी प्रकाशनको अवसर पारेर आफ्नो प्रकाशन र अन्य गरी करिब तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली रातामाटास्थित श्री प्रगतिशील माविलाई उपलब्ध गराएको छ । धम्बोझी उपन्यासलाई चाँडै हिन्दी र अंग्रेजी भाषामा ल्याइने उनको भनाई छ । सांग्रिला बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३५८ रुपैयाँ रहेको छ ।