निर्देशक दिप गुरुङले हात पारे ‘सगरमाथा मौलिक अवार्ड’

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

प्रथम सगरमाथा म्युजीक अवार्डमा निर्देशक दिप गुरुङले ‘सगरमाथा मौलिक अवार्ड’ हात पारेका छन् । गुरुङलाई ‘सिरानचोकको सेरोफेरो’ बोलको गीतबाट अवार्ड प्रदान गरिएको हो । सोही गीतमा गायक तथा सर्जक गणेश गुरुङको शब्द, संगीत रहेको छ । गीतमा गोरखाको सेरोफेरोलाई वर्णन गरिएको छ । पछिल्लो समय गुरुङले लोकप्रिय एवं मौलीक गीतहरुमा निर्देशन गरेका छन् ।

सोही कार्यक्रममा कौडा गीतको श्रीवृद्धिमा पुया¥एकोमा योगदानको उच्च मुल्याकंन गर्दै गायक गणेश गुरुङलाई सगरमाथा संगीत रत्न सम्मानबाट सम्मान गरिएको थियो । गायक गुरुङ नेपाली मौलीक गीतमा शब्द लेखन, संगीत सिर्जना तथा गायनमा पोख्त रहँदै आएका छन् । सम्मानित हुनेहरु सबै वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिब रमेश बिष्ट र आयोजक समितिका अध्यक्ष मनोज थापाको हातबाट गरिएको थियो । कार्यक्रममा विभिन्न ४४ विधामा श्रष्ठा तथा सिर्जनालाई अवार्ड प्रदान गरिएको छ ।