आर्टिष्ट खबर / मंसिर काठमाडौं ।
भुपेन्द्रप्रकाश गिरीको शब्द तथा संगीत रहेको नयाँ झ्याउरे गीत सार्वजनिक भएको छ। <span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px; text-align: justify;">‘केरा लैजाउँ पावर<span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px; text-align: justify;">’ बोलको गीत गायक गेमराज गिरीले गाएका छन् । गीतको भिडियोमा बोल मायाको जोडी प्रकाश सपुत र अन्जली अधिकारी फिचरिङ छन्। उक्त भिडियो मौसम हिमालीको निर्देशनमा बनेको हो ।
 गीतमा वास्तविक सर्जक महेन्द्र प्रकाश गिरी रहेको लेखिएको छ भने गीतलाई केशव बुढाले एरेन्ज गरेका हुन् । मंगलबार सार्वजनिक उक्त गीत करण चैसिरले खिचेका हुन् भने भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन्
video