आमिर खानले दर्शक सामु माफि मागे

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का मुख्य कलाकार आमिर खानले दर्शक सामु माफि मागेका छन् । हालै पत्रकार सम्मेलनको आयोजना गर्दै बहुप्रतिक्षित मानिएको चलचत्रि ‘ठग्स अफ हिन्दुस्तान’ले दर्शकको अपेक्षा पुरा नगरेपछि आफ्ना फ्यानहरुसँग माफी मागेका हुन् । ७ हजार पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्रबाट १५० करोड कमाउन पनि हम्मे भयो ।

चलचित्र दर्शकले रुचाएनन्, त्यसको जिम्मेवारी म लिन्छु । हामीले सक्दो प्रयास ग¥यौं तर असफल भयौं । चलचित्र थोरै दर्शकले रुचाइदिनुभयो । म दर्शकसँग माफी माग्न चाहन्छु किनकी मैले उहाँहरुलाई मनोरञ्जन दिन सकिन । जति कोसिस गर्दा पनि उहाँहरुलाई मनोरञ्जन दिने किसिमको फिल्म बनेन ।’, आमिरले भने । समिक्षकले पनि आमिरको चलचित्र रुचाएका छैनन् ।