प्रियंका निर्मित ‘पाहुना‘ को ‘सानो नौलो संसार’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ‘सानो नौलो संसार’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सागर देसाइले संगीत भरेका छन् भने गीत पियुष नेपाल र अभिब्यन्जना रुवी थतालले गाएका छन् । अंग्रेजी सबटाइटल राखिएको गीत बाल मनोविज्ञानमा केन्द्रित रहेर तयार पारिएकोछ । जसमा इशिका गुरुङ र अनमोल लिम्बु फिर्चड छन् । चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’ पाखी ए टायरवालाले निर्देशिन गरेका हुन् भने चलचित्र निर्माण प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले गरेका हुन् ।

केही दिन अघि ‘पाहुना‘को ट्रेलर सार्वजनिक भईसकेको छ । जसमा एक बालकले आफ्ना दुई भाई-बहिनीका लागि गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा नेपाली भाषामा अंग्रेजी सबटाइटल देख्न सकिन्छ। चलचित्रले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा बोलेको छ । ७ डिसेम्बर अर्थात मंसिर २१ मा प्रर्दशनमा आउने चलचित्रमा अनमोल लिम्बु, इसिका गुरुङ, मञ्जु केसी, विनोद प्रधान शरण राईलगायतका नेपाली कलाकारहरुको अभिनय रहेको छ ।

video