‘डोली’को स्याड सङ सार्वजनिक (गीत)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चलचित्र ‘डोली’ को 'दुरी टाढा भएर पो' बोलको गीत  सार्वजनिक भएको छ । सामाजीक प्रेमकथामा निर्माण गरिएको ‘डोली’ राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको हो । राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत छ । स्याड सङमा चलचित्रका सबै प्रमुख कलाकारको अभिनय समेटिएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीको प्रस्तुति ‘डोली’ मा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानीया खान, संगीता नापीत,अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउंवाला गौतम,सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् । सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको चलचित्र जयराम थापाले खिचेका हुन् । चलचित्रका  गीत श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्ने 'डोली'ले दर्शकलाई भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देशसमेत दिने बिश्वास निर्माता किरणको छ । चलचित्रको प्रर्दशन मिति मंसिर २८ लाई तोकिएको छ ।

video