डिसेम्बर १४ मा ‘द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फिनाले कतारमा हुने

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

इन्टरनेशनल रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा  हुने भएको छ ।  फिनाले कार्यक्रम आगामी डिसेम्बर १४ मा हुनेछ । ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले उक्त कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकहरुले बताएका छन् । यस बिषयलाई लिएर कतारस्थित विभिन्न संघसंस्थाका पदाधिकारीसँग छलफल थालिएको एक आयोजक एंव एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

कार्यक्रमको आयोजक प्रवीण गुरुङ, डिल्लीकला थपलिया र मनोज श्रेष्ठ हुन् । प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् भने अर्का आयोजक डिल्लीकला थपलिया व्यवसायी हुन् । आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन्।