‘रणवीर’को टिजरमा सुशील र प्रशान्तको रिसाह अवतार (टिजर)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चलचित्र 'रणवीर' को टिजर सार्वजनिक भएको छ। सस्पेन्स, एक्सनले भरिपुर्ण 'रणवीर'को टिजरमा सुशील सिटौला र प्रशान्त ताम्राकारलाई रिसाह अवतारमा देख्न सकिन्छ । युट्युबमार्फत् सार्वजनिक गरिएको टिजरमा प्रशान्त र सुशीलसँगै अन्य चलचित्रका सबै कलाकारलाई समेटिएको छ ।

मोडलिङ क्षेत्रकी चर्चित मोडल शुभेच्छा खड्काले यसै चलचित्रबाट नायिकको रुपमा डेब्यु गर्दैछिन्। दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको चलचित्र लाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । भण्डारीले यस चलचित्रमा दशर्कका लागि केही नयाँपनको महसुस गराउन कोशिस गरेको बताएका छन् । उनले भने 'हामीले एक्सन, सस्पेन्स र थ्रिल मिसिएको चलचित्रलाई भरपुर मनोरन्जनात्मक बनाउने कोसिस गरेका छौ।'

सुशान्त गौतम ,हर्कुलस बस्नेत, र अमित श्रेष्ठको संगीत रहेको छ भने गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी रहेको छ । त्यस्तै चलचित्रको छायांकनमा महेश पौडेलको हात रहेको छ भने चन्द्र पन्तको द्वन्द्व रहेको छ। चलचित्रमा  सुशील र प्रशान्तको अलवा  शुभेच्छा खड्का, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, सुपुष्पा भट्ट, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई,  बसन्ती भट्ट, शैलेश्वरी सिंह, जगदिश रिजाल,लगायतको अभिनय रहेको छ।

Teaser: