यूवतीलाई यौन उत्पीडन गरेको आरोपमा भारतका चर्चित गायक मिका सिंह पक्राउ

मुम्बई (एजेन्सी) ।

बलिउडका चर्चित गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनि संयूक्त अरब इमिरेट्स (युएई) मा पक्राउ हुन् । उनी माथि एक १८ वर्षीया ब्राजियिन युवतीले यौन शोषणको आरोप लगाएकी थिइन् ।  उक्त कुराको जानकारी भारतिय संचारमाध्यमले दिएका छन् । युवती पेशाले मोडल मोडेल हुन् । उनलाई मिकाले अश्लिल फोटो पठाएको आरोप लगाएकी छिन्। मिकाले आफूलाई आपत्त‍िजनक तस्बिर पठाउने गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

दुबईमा पक्राउ परेका मिकालाई त्यहाँको प्रहरीले युवतीले लगाएको आरोपका बारेमा सोधपुछ गरिरहेको बताइएको छ । उनलाई त्यहाँको प्रहरीले स्थानिय समय अनुसार विहान ३ बजे पक्राउ गरेको हो। मिका आफ्नो सांगीतिक कार्यक्रमका सिलसिलामा दुबईमा पक्राउ परेका हुन् ।