मुम्बई (एजेन्सी) ।

गएको साता भारतको राजस्थानस्थित जोधपुरमा निक जोनससँग भव्य रूपमा विवाह गरेकी प्रियंकाले आफ्नो नाम परिवर्तन गरेकी छन् । उनले आफ्नो नाम औपचारिक रुपमा फेर्दै 'प्रियंका चोपडा जोनस' राखेकी छिन् । उनले इन्स्टाग्राममा पनिआफ्नो नाम प्रियंका चोपडा जोनस राखेकी छिन् ।

केही समय अघि इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउनको भिडियो र फोटो सार्वजनिक गरेसँगै बिभिन्न ट्रोल बनेकी प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा केही परिवर्तन भएका कुराहरु पोष्ट गर्दै आफ्ना फ्यानहरुलाई नयाँ कुराको जानकारी दिइराखेकी छिन् ।

२१ मंसिर २०७५, शुक्रबार ०७:०७