कमेडीले भरीपूर्ण ‘जे सुकै होस्’ (ट्रेलर)

मंसिर, काठमाडौं ।

उमेश गुरुङ निर्देशित चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रमका बीच अफिसियल ट्रेलर लञ्च गरेको हो । नवराज जंग थापा ‘जंगे’ को निर्माण रहेको चलचित्रमा निर्देशक उमेश गुरुङ लगायत चन्दा दाहाल, किस्मत तामांग, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठको अभिनय रहेको छ । प्रायजसो सबै मानिसको जीवनमा घट्ने घट्नालाई आधार मानेर चलचित्र निर्माण गरेको निर्देशक गुरुङले बताएका घन् ।

कोरियोग्राफी पनि उमेश गुरुङकै रहेको चलचित्रलाई बनिश शाह र सालिक दुलालले सम्पादन गरेका छन् । चलचित्रमा लक्ष्मण शेष, सुरेश अधिकारी, नवराज जंग थापा, डी आर अटुको संगीत रहेको छ ।

video