साहिदलाई क्यान्सर भएको खबर हल्ला मात्रै

मुम्बई (एजेन्सी) ।

केहि दिन यता फैलिएको हल्ला बारे साहिद कपुर बोलेका छन्  । उनलाई क्यान्स भएको हल्ला बलिउडनगरीमा केहिदिन देखी फैलिएको थियो । एक वेवसाइटले नायक साहिदलाई क्यान्सर भएको खबर प्रकाशित गरेपछि यस्तो हल्ला फैलिएको थियो ।

साहिदले हल्ला बढी नै फैलिन थालेपछि मुख खोलेका छन् । उनले आफूलाई केहि पनि नभएको र आफू ठिक भएको खबर आफ्नो फ्यानहरुलाई दिएका छन् । साहिदले ट्विट गर्दै भनेका छन् ‘साथीहरु म एकदमै ठिक छु । तपाइहरु यस्तो हल्लाको पछि नलाग्नु होला ।’ साहिदको यो ट्विटपछि उनका फ्यानहरुमा खुशी छाएको छ । तर, बलिउडका यी नायकको यो खबरले केहि दिन भने इन्टरनेटमा हंगामा नै मच्चाएको थियो ।