बिहे गर्न अमृतगर पुगे कपिल

मुम्बई (एजेन्सी) ।

यसबर्ष बलिउडका धेरै कलाकारहरु विवाह बन्धनमा बाधिएका छन् । यसैबिच चर्चित कमेडियन कपिल शर्माले पनि यसैबर्ष प्रेमिका गिन्नी चतरथसँग डिसेम्बर १२ मा बिहे गर्दैछन् । विवाहका लागि कपिल भारतको अमृतसर पुगेका छन् । हालै गिन्नीको घरमा मेहेन्दी कार्यक्रममा पनि सम्पन्न भयो । विवाह लगतै कपिल सो लिएर दर्शक माझ प्रस्तुत हुने बताइएको छ ।

केहि समय अघिमात्रै बलिउड अभिनेत्री प्रियांका चोपडाले पनि अमेरिकन गायक निक जोनससँग विवाह गरिन् । त्यो भन्दा अघि अभिनेत्री दीपिका पादुकोण र रणवीर कपुरले बिहे गरे ।  यस्तै भारतकै मुकेश अम्बानीकी छोरीको पनि विवाह भइसकेको छ ।