अशोक दर्जीको प्रतिक्षित गीत ‘चौंरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियो)

मंसिर, काठमाडौं ।

‘मन बिनाको धन ठूलो  कि धन बिनाको मन' बोलको गीत गाएर उच्च चर्चामा रहेका टंक बुढाथोकीले अर्के गीत सार्वजनिक गरेका छन् । उनले 'चौरीको चाम्रो छुर्पी’ बोलको गीत सार्वजनिक गरेका हुन् । उक्त गीत  टंक बुढाथोकी सँगै  ‘मन बिनाको धन ठूलो कि' गीत गाएर सारा नेपालीको माया पाएका बाल गाएक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकीले  गाएका छन् । गीत आमाको मायाप्रति समर्पित रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा टंक बुढाथोकी, अशोक दर्जी, एआर बुढाथोकी सँगै भुवन चन्द, दीपिका शर्मा, डि आई रुपक र बासुकला मैनाली फिर्चड छन् । भुवन चन्द नेपालकी पहिलो नायिका हुन् । सौरव लामाको छायांकन रहेको भिडियोलाई टंकले आफै निर्देशन गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

video: