सुटिङमा बेहोस भइन् प्रियंका

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चलचित्र ‘दाल भात तरकारी’को सुटिङको क्रममा नायिका प्रियंका कार्की बेहोस भएकी छिन् । चितवनको एक रिसोर्टमा आइटम गीतमा नृत्य गर्नेक्रममा रातको २ बजे प्रियंका बेहोस भएकी हुन् । निर्माण टिमले प्रियंकालाई अस्पताल लैजाने तयारीमा थियो तर केहिबेरमा प्रियंकाको मुखमा पानी छम्किएपछि उठेकी थिइन् ।

चलचित्रका निर्माता किरण केसीले प्रियंका पछि साधारण अवस्थामा आइसकेपछि फेरी सुटिङलाई निरन्तरता दिएकी थिइन् । ‘प्रियंकाले सुटिङ अघि जहिले तातो पानी मात्र खाने गर्दिरहिछिन्, कामप्रति यतिधेरै लगाव भएको नायिका प्रियंकामात्र देखेँ’ निर्माता किरणले भने । चारैतिर आगो बालेर विचमा नायिका कार्की नाचेकी थिइन् । यसैले पनि धुवाको कारणले उनी बेहोस भएको किरणले बताए । सुदन केसी निदेर्शीत यो चलचित्रमा प्रियंकाको एक आइटम नृत्य रहेको छ ।