४५ दिनको ‘जिस्म २’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चलचित्र ‘जिस्म २’को ४५ दिनमा छायांकन सकिएको छ । राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र ‘जिस्म’को सिक्वेल हो । देशका बिभिन्न शहरमा खिचिएको चलचित्र आउँदो चैतको अन्तिम साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ । सुचिन्द्र परियारले निर्देशन गरेको चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । चलचित्रमा राजेन्द्र बिकको लगानी छ ।