पोष्टरमा हेर्नुस् दयाहाङकी ‘दयारानी’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको चलचित्र  ‘दयारानी’को पोष्टर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको पोष्टरमा दयाहाङ र दीया गाउँले भूमिकामा देखिएका छन् । चलचित्रमा दयाहाङ र दीयासँगै कलाकार विजय बरालको मुख्य भूमिका छ ।

यो चलचित्र आउँदोबर्षको जेठ १० गतेबाट प्रदर्शनमा आउने समेत जानकारी दिइयो । माओत्से गुरुङ निर्देशीत यो चलचत्रि सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरबाट बनेको हो । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले चलचित्रको नाम राखिएको निर्देशक गुरुङले बताए । शैलेन्द्रध्वज कार्कीले यो चलचित्र खिचेका हुन् ।