५१ रुपैयाँमा बन्यो मेनुका पौडेलको नयाँ म्युजिक भिडियो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो कला प्रस्तुत गरेर फर्कीएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको 'रङ भित्रको उजाड जिन्दगी' बोल गीतको छायाकंन सकिएको छ । नेपाल आइडल टप ११ बाट बहिरिएकी मेनुका ‘सारेगामापा’मा पनि पछि टप ११ बाटै बहिरिन् ।

पत्रकार दीपेन्द्र घिमिरेले शब्द लेखेका गीतलाई सान थापाले निर्देशन गरेका हुन् । सुन्दा अचम्म पक्का लाग्छ ।  केही दिन अघि मध्यरातमा नकसालमा रहेको बाल मन्दिरमा  निर्माण गरिएको उक्त भिडियो प्रतिब्यक्ति  ५१ रुपैयाँ पारिश्रमिक लियर निर्माण गरेको निर्देशक थापाले बताएका छन् । भिडियोमा अभिनेत्री निता ढुंगाना र अभिनेता निराजन प्रधान फिचर्ड छन् । अनिल के मानन्धरका् छायाकंन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो एक देखी डेड हप्ता भित्र आउने निर्माण टिमले बताएका छन । ''पैसानै सबै कुरा हैन तर यो गीतको उचित मुल्याङ्कन हुनेछ '' निर्देशक थापाले बताए । गीतका लेखक दिपक घिमिरेले यो गीत निकै खास रहेको, धेरै ब्यक्तीहरुको मन जोडीएको बताएका छन् ।