दुर्गेश थापाको गीतमा आर्यन थापाको मन छुने अभिनय (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं । </span></pre><p style="text-align: justify; ">डेकोन पिक्चरको ब्यानरमा निर्माण गरिएको चर्चित मोडल दुर्गेश थापाको नँया गीत 'बाचे टुप्लुक्कै' सार्वजनिक भएको छ । दुर्गेश थापाकै स्वर, शब्द, संगीत रहेको उक्त गीतमा निर्देशन क्रान्ति के.सी. को रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको यस गीतमा दुर्गेश थापाको भाई आर्यन थापा, दिपक र बिशालको अभिनय रहेको छ ।&nbsp;दुर्गेश थापा नामक अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतमा स्वयं क्रान्ती के.सि.को सम्पादन रहेको छ ।</p><pre style="text-align: justify; "><b>video</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/JcRUHMcSwPU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>