विर गोर्खालीको ‘रुमालै छ चिनो’ ट्रेलर सार्वजनिक (ट्रेलर)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ । फाल्गुन १० गते प्रदर्शनमा आउँने उक्त चलचित्र विर गोर्खालीको कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा एक्सन र प्रेमको दृश्यलाई समेटिएको देख्न सकिन्छ । चर्चित लोक गीत ‘रुमालै छ चिनो बोलको गीत गाएका गायक रेशम थापाले चलचित्रको कथा तयार पारेका हुन् । चलचित्रमा मुख्य भूमिकामा सुशान्त कार्की र अफ्सना थापाको जोडी देख्न सकिन्छ । अफ्सना थापाको यो डेब्यु चलचित्र हो । यिनका अलवा चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरविर पण्डित, लक्ष्मण विक्रम बस्नेत, सुरज महरा, सन्ध्या खडका लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चन्द्र बि खड्काको निर्माण रहेको चलचित्रको प्रस्तुतकर्ता रेशम थापा हुन्। दिनेश ठकुरीको पटकथा रहेको चलचित्रको गीतमा अर्जुन पोखरेल, विरही कार्कीको संगीत रहेको छ भने अर्जुन पोखरेल, रेशम थापाको शब्द रहेको छ । चलचित्रमा सागर लामा (गोले)  को कोरियोग्राफी रहेको छ भने सम्राट बस्नेतको द्वन्द्व रहेको छ । दिनेश ठकुरीले निर्देशन गरेको चलचित्रलाई बिनोद सापकोटाले खिचेका हुन् भने शिव थारुले सम्पादन गरेको छन् ।

(ट्रेलर)