‘तिमी टाढा कता कता’मा साराको रोमान्टिक अवतार(गीत)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायक कर्ण दास र गायिका प्रश्ना शाक्यको स्वरमा समावेश ‘तिमी टाढा कता कता’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा किशोर दत्त बरालको शब्द, कर्ण दासको संगीत छ ।  गीतको भिडियोमा नायिका सारा सिर्पालीको रोमान्टिक अवतार देख्न सकिन्छ । त्यसैगरी भिडियोमा साराको साथमा विजय कार्कीले मोडलिङ गरेका छन् । नेपालको निकै रमाइलो पर्यटकिय स्थान मनाङमा  खिचिएको उक्त गीतको भिडियो दिव्य सुवेदीको छायांकनमा तयार भएको हो । भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी छ ।  सुप्रिल पराजुलीले भिडियोको सम्पादन गरेका हुन् ।

song