कर्णवीरको ‘तिम्रो मायामा’ एल्बम सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायनसंगै गीत लेखन अनि म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएका कर्णवीरले ‘तिम्रो मायामा’ एल्बम सार्वजनिक गरेका छन् । झण्डै एक दशकदेखि अमेरिकामा बसोबास गर्दे आएका कर्णवीरले नेपाली गीत संगीतलाई बिर्सिएका छैनन्।अमेरिकामै बसेर उनले गीत संगित सार्वजनिक गरिराखेका छन् ।

‘तिम्रो मायामा’ एल्बमको बिमोचन कलाकार तथा उद्घोषक दिनेश डिसी, गीतकार तथा संगीतकार येदीन गजमेर लगायतले गरेका हुन । ६ वटा गीत र एउटा ट्रयाक समावेश गरिएको उक्त एल्बमका सबै गीत गीतकार कर्णवीर आफैले रचेका हुन । तर एल्बमका ३ वटा गीतमा येदीन गजमेरको संगीत रहेको छ । बाँकी ३ वटा गीतमा गायक तथा संगीतकार अनुप रेग्मीको संगीत रहेको छ । उक्त एल्बमको २ वटा युगल गीत ‘तिम्रो मायाँमा’ र ‘मेरो मनलाई’मा गायक कर्णवीर र गायिका मेलिना राईले गाएका छन् ।

video: