मुकुन भुषाल उच्च चर्चामा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र 'बुलबुल'को गीत र टिजर सार्वजनिक भएपछि सो चलचित्रको 'चोपेन्द्र'को भुमिकामा देखिएको नयाँ अनुहार मुकुन भुषाल उच्च चर्चामा छन् । यही चलचित्र बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका मुकुनले यही वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो,नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेका हुन्।  उनले नेपालकै ओस्कार फिल्म कलेजबाट फिल्ममा स्नातकसम्मको अध्ययन पूरा गरेका थिए।

चलचित्रको गीत र टिजरमाबाट दर्शकको सकरात्मक प्रतिक्रिया बटुल्न सफल सँगै मुकुनको अभिनयले नेपाली सिने जगतमा एउटा उदाँउदो कलाकार प्रवेश भएको निर्देशक विनोद पौडेल को भनाई छ । मुकुनले आफ्नो अध्ययनका क्रममा दर्जनौं छोटा चलचित्रमा अभिनय गरेको बताएका छन्। तर ठूलो पर्दाको चलचित्र भने ‘बुलबुल’ नै पहिलो हो ।चलचित्रका निर्देशक विनोद पौडेले आफूले कल्पना गरेको पात्रलाई मुकुनले हुबहु निभाएको बताएका छन् । निर्देशक भन्छन् ‘ मैले यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो। बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो। तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन। त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए।’

फागुन ३ गते नै प्रदर्शनमा आउने चलचित्रमा मुकुनसँगै अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको उच्च चर्चा रहेको छ । स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा रहेका कारण उनको चर्चा भएतापनि चलचित्रको को टिजर र गीतले कलाकार मुकुनको अभिनयले धेरैको ध्यान तानेका छन् । मुकुन नेपाली फिल्म इन्डस्ट्रीको  लागि विल्कुलै नयाँ अनुहार हुन् ।