पुर्णकला बिसीको ‘झमझम पानी परेको रात’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

लोक तथा दोहोरी गीत ‘झमझम पानि परेको रात’ सार्वजनिक भएको छ । पुर्णकला बिसी र हरि सुनारको स्वरमा रहेको उक्त गीत युटुवमा सार्वजनिक गरेको थोरै समयमा यो गीत लाखौले हेरिसकेका छन् । टिपिकल भाका रहेको यो गीतमा रात्री कालिन प्रेमील शब्दहरु समावेश गरिएका छन् ।

लोकप्रिय संगीतकार झलक संगीतमको भाका, संगीत संयोजन र निर्देशन रहेको गीतका शब्द सुवास केसीले लेखका हुन । करण चैसिरको छायांकन तथा मनोज कार्कीले भिडियो सम्पादन गरेका छन । गीतको भिडियोमा सुवास केसी र जुना गुरुङ फिर्चड छन् ।

video: