बिनिता बरालले गरिन् प्रेमीसँग इन्गेजमेन्ट (तस्बिरहरु)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

केही समयअघि बाट अमेरिकामा बसोबास गर्दै आएकी नायिका विनिता बरालले इन्गेजमेन्ट गरेकी छन् । उनले अमेरिकामा नै बसोबास गर्दै आएका प्रेमी   तिलक पौडेलसँग इन्गेजमेन्ट गरेकी हुन् ।  स्याङ्जाकाका तिलक पौडेलसँग उनी गत दुई वर्षदेखि प्रेममा रहेकी थिइन् । बिनिताले इन्गेजमेन्टको कैही फोटोहरु आफ्नो सामाजिक सञ्जाल पोस्ट गरेकी छन् ।

चलचित्र ‘चपली हाइट’बाट सफलता हात पारेकी विनिताले त्यसपछि सफलता नपाएपछि उनी कृषि पेशामा लागिन् । त्यसपछि उनी पढाइका लागि अमेरिका गइन् । कृषि पेशामा आवद्ध रहेकी विनिताले कृषिलाई आधार बनाएर ‘जुइनो’ पुस्तक लेखिन् ।

उनी गएको साल उक्त पुस्तक ‘जुइनो’ विमोचन गर्न नेपाल आएकी थिइन् । उनी हाल अमेरिकामा एमबीए गरेर जागिरमा व्यस्त छिन् । उनका हुने वाला पति भने फिजिक्स साइन्समा पीएचडी गर्दैछन् ।

थोरै चलचित्र खेलेर उच्च चर्चा पाएकी नायिका विनिता बराल र तिलकले यसै साता इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेपछि विनिता निकै खुशी देखिएकी छिन् । उनले बिहे चाहीँ जुलाइमा गर्ने बताएकी छिन् ।