मेलिना राईको ‘कहिले प्यार कहिले झगडा’(भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चर्चित गायिका मेलिना राई र गायक बिक्रम राना आवाजमा रहेको नयाँ गीत ‘कहिले प्यार कहिले झगडा’ गीतको भिडियो सार्वजनिक भएको हो । क्रान्ति केसीले निर्देशन गरेको गीतको  भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ। अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन् ।

थुप्रै गीतबाट स्रोता÷दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक÷स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’,  विक्रमले भने । निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए ।

song: