युट्युबमा हेर्नुहोस निखिलको ‘किङ्ग’ (पुरै फिल्म)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र 'किङ्ग' युट्युबमार्फत सार्वजनिक भएको छ । एक्सन तथा लबस्टोरी चलचित्रमा निखिल उप्रेती शिर्ष भूमिकामा रहेका छन भने उनको को स्टारको रुपमा  नायिका बेनिशा हमाल रहेकी छिन ।

दुई बर्ष अघि प्रदर्शनीमा आएको उक्त चलचित्रमा अनुप बिक्रम साहीको पनि अभिनय रहेको छ । सविर श्रेष्ठले निर्देशिन गरेको चलचित्रमा जगन श्रेष्ठको प्रस्तुती रहेको छ भने चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका छन् । चलचित्रमा प्रज्वल सुजल गिरि, रुपा राना,जगन श्रेष्ठ लगायत कलाकारको पनि अभिनय रहेको छ ।

सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको उक्त चलचित्रलाइ यो समाचार तयार पार्दै गर्दा  ७ लाख बढिले हेरेका छन् ।

Movie: