<pre style="line-height: 1.42857;"><span style="font-weight: 700;"><span style="text-align: justify;">आर्टिष्ट खबर/ पुस, काठमाडौं । </span></span></pre><p style="text-align: justify; ">अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हुँदै आएकामध्य सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिए आयोजकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको जानकारी दिनुभयो ।</p>







२२ पुष २०७५, आईतवार ०५:४० 








