कलाकारितामा शान्तिको मोह

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

कास्की,लेखनाथकी शान्ति पौडेल बिगत सात बर्षदेखि मोडलिङ, टेलिफिल्म, सिरियल तथा फिल्म अभिनयमा निरन्तर छिन् । ऋषिराज आचार्य निर्देशीत आफन्त, यात्रा जिन्दगीको, झट्कालगायतका टेलिसिरियलमा प्रमुख भूमिका निर्वाह गरिसकेकी उनी कलाकारितामै करिअर बनाउन चाहन्छिन् ।

केही म्युजीक भिडियोमा समेत अभिनय गरेकी छिन् । अभिनयका साथै फिल्म निर्देशनमा पनि रुचि राख्ने उनी सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रिम गर्ललगायतका केही फिल्ममा सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरेको बताउछिन् ।

‘मलाई अभिनयका साथै निर्देशनमा पनि रुचि छ । त्यसैले काम सिक्दैछु,’ केही समय आरबि मुभीजमा नृत्य प्रशिक्षकका रुपमा समेत काम गरेकी उनी भन्छिन्,‘संख्यामा भन्दा म गुणस्तरमा बिश्वास गर्छु । त्यसैले थोरै तर उत्कृष्ट काम गर्ने प्रयत्नमा छु ।’ स्नातक तेश्रो बर्षमा अध्ययनरत शान्ति भबिष्यमा अभिनयका साथै फिल्म निर्देशनमा पनि लाग्ने योजनामा छिन् ।