किराँतीको एक थोपा आकाश आउँदै

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

साहित्यकार मिलनकान्छा किराँतीको १ सय २८ पृष्ठ सहितको कविता संग्रह ‘एक थोपा आकाश’ सार्वजनिक हुने भएको छ । पाँचपोखरी प्रकाशन गृह न्युरोड, काठमाडौंले प्रकाशन र वितरण गर्न लागेको हो । किराँतीका यसअघि कविता संग्रह शान्तिको खोजी २०६१, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) कथा संग्रह २०६६ र संयुक्त कविता संग्रह २०६७ प्रकाशित छन् । वाल साहित्यमासमेत कलम चलाईसकेका किराँतीले राष्ट्रिय छापा र डिजिटल पत्रिकाहरुमा राजनीतिक, समसामयिक र साहित्य विधामा निरन्तर कलम चलाउँदै आइरहेका छन् । खोटाङको हलेसी डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेर साहित्यमा लामो समयदेखि साधनारत किराँतीले कवितामा नयाँ रङ ल्याउन खोजेको बताएका छन् ।