३६ वटा कविता समावेश नारायणको ‘नरकको ढोका’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">उपन्यास र कथा विधामा कलम चलाउँदै आएका नारायण ढकालको पहिलो कविता संग्रह ‘नरकको ढोका’ प्रकाशित भएको छ । लहर काठमाडौंले प्रकाशनमा ल्याएको ‘नरकको ढोका’ कविता संग्रहमा ३६ वटा ठूलासाना कविता संग्रहित छन् । उनका २०३६ सालदेखि ०७५ सालसम्मका कविताहरु यस संग्रहमा समेटिएका छन् । राजनैतिक टिप्पणीकार समेत रहेका नारायणले यो भन्दा अघि ‘पीत सम्वाद’, ‘प्रेतकल्प’, ‘दुर्भिक्ष’, ‘वृषभ वध’ जस्ता चर्चित उपन्यास ल्याइसकेका छन् । उपन्यासकार ढकालको पछिल्लो उपन्यास ‘हजार माइलको बाटो’ केही समय अघि प्रकाशित भएको थियो ।&nbsp;</p><div><br></div>